site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
 गौशालामा एम्बुलेन्स दुर्घटना 
Sarbottam CementSarbottam Cement

काठमाडौं । गौशालामा एम्बुलेन्स दुर्घटना भएको छ । 

मित्रपार्कबाट त्रिभूवन अन्तर्रायष्ट्रिय विमानस्थलतर्फ गइरहेको बा १० च ८५१३  निजी कारलाई विपरित दिशाबाट आएको बा ८ छ ६९२८ नम्बरको एम्बुलेन्सले ठक्कर दिएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

उक्त घटनामा निजी कार चालक सामान्य घाइते भएको र दुबै सवारीसाधनमा क्षति भएको, कुनै मानवीय क्षति नभएको बताइएको छ ।

दुबै सवारी चालक र सवारीसाधन प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०७७  १७:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC