site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
भारतीयहरु नेपाल प्रवेश गर्न खोज्दा बारामा झडप, सशस्त्रद्वारा हवाई फायर 
Sarbottam CementSarbottam Cement

फाइल तस्बिर ।

काठमाडौं । भारतीयहरु बाराको सुवर्ण गाउँपालिका-३ कबहीगोठस्थित नेपाल-भारत सीमाबाट नेपाल प्रवेश गर्न खोज्दा सशस्त्रले रोकेपछि झडप भएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

सीमामा खटिएकव सशस्त्र प्रहरीले दुईजना भारतीयलाई रोकेपछि करिब १०० जना भारतीयहरु आएर सशस्त्र प्रहरीको चेकपोस्टमा ढुंगामुढा गरेका थिए । 

सशस्त्र प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन एक राउण्ड हवाइ फायर गरेको बाराका सशस्त्र प्रहरी उपरीक्षक दिग्‍विजय सुवेदीले जानकारी दिए । 

Global Ime bank

उनले भने, "सीमाबाट दुई जना भारतीयहरु नेपाल प्रवेश गर्न खोज्दा हाम्रो टोलीले रोकेको थियो । तर, पछि गएर करिब एक सय जति स्थानीय भारतीयहरु आएर हाम्रो सीमाको चेकपोस्टमा ढुंगामुढा गरेका थिए ।" 

उनका अनुसार चेकपोस्टमा थोरै क्षति भएको छ । अहिले स्थिति नियन्त्रणमा आइसकेको सशस्त्र प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिए । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०७७  १५:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC