site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोरोनाका कारण दुबईमा एक नेपालीको मृत्यु 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । वैदेशिक रोजगारीका लागि दुबई गएका नवलपरासीका एक जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । नवलपरासीको सुनवल नगरपालिका–१३ बडेराका ४१ वर्षीय दुर्गा पाण्डेयको कोरोना संक्रमणबाट मृत्यु भएको हो । 

पाण्डेयको मंगलबार मृत्यु भएको उनका आफन्त लक्ष्मण न्यौपानेले जानकारी दिए । न्यौपानेको अनुसार पाण्डेयका आफन्तले घरमा कुशको शव बनाएर बुधबार दाहसंस्कार गरेका छन् ।  
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०७७  १३:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC