site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
युवाको पहलमा विपन्नलाई खाना
Ghorahi CementGhorahi Cement

काठमाडौं । कोरोना भाइरस संक्रमण हुने भन्दै सरकारले घोषणा गरेको लकडाउन आज ४५ दिन पुगेको छ । 

यस्तो बेलामा दैनिक मजदुरी गर्ने परिवार समस्यामा परेका छन् । उनीहरूलाई लक्षित गर्दै विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरू खाना खुवाउन जुटेका छन् । यसैक्रममा काठमाडौंको टोखा नगरपालिका ३ का युवाले पनि विपन्नलाई विगत २३ दिनदेखि निःशुल्क भोजन गराउँदै आएका छन् । 

Agni Group

बानियाँटार युवा समाज र जनकल्याण सामाजिक केन्द्रले बिहान–बेलुका टोखा हाउजिङ पुलनजिकै मेस चलाउँदै आएको स्वयंसेवी युवा सविन प्रधानले बाह्रखरीलाई जानकारी दिए ।

“दैनिक ६ सयभन्दा धेरैलाई खाना खुवाउँछौं । बिहान ९ र साँझ ५ बजे मेस सञ्चालन हुन्छ,” समाजका अध्यक्ष प्रवीण बानियाँले भने, “यहाँ आउने सबैलाई सहजै खाना दिन्छौं भने अशक्तलाई घरमै पुर्याइदिन्छौं ।”
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०७७  ११:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC