site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सांसदहरूको आज पीसीआर टेष्ट हुँदै 
Sarbottam CementSarbottam Cement

काठमाडौं । संघीय संसदका सांसदहरूको आज पीसीआर टेस्ट हुने भएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा आज विहान १० बजेदेखि पीसीआर परिक्षण शुरू हुनेछ । 

विहान १० बजे शुरूमा राष्ट्रियसभाका सदस्यहरूको र ११ बजेपछि प्रतिनिधिसभाका सांसदहरूको पीसीआर टेष्ट हुने संसदका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए । भोलिबाट शुरू हुने बजेट अधिवेशन अघिनै सबै सांसदहरूको पीसीआर परिक्षणको रिपोर्ट आइसक्ने छ । 

Prabhu Bank
Agni Group
NIC Asia

जनस्वास्थ्य विभागका विज्ञहरूले सांसदहरूको स्वास्थ्य परीक्षण गर्ने धमलाले बताए । शुक्रबार ४ बजेबाट बजेट अधिवेशन शुरू हुँदैछ । 

कोरोना भाइरसबाट जोगिन संसद सचिवालयले सांसदहरूको पीसीआर टेष्ट गर्ने, सामाजिक दूरी कायम गर्न दुई सिट छाडेर बस्ने व्यवस्था मिलाउनेलगायतका शतर्कता अपनाउन लागेको हो । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०७७  ०८:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC