site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

बेइजिङ । चीनमा आएको अविरल वर्षापछि गएको पहिरोमा परी शुक्रबार बिहानमात्र कम्तीमा पनि २० जना पुरिएको समाचार छ ।

शुक्रबार बिहान गएको पहिरोमा परी एक जनाको मृत्यु भएको र अरु २० जना पुरिएर रहेको समाचारमा जनाइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

चीनको दक्षिणपश्चिमी प्रान्त गुइजोमा अविरल वर्षापछिको पहिरोमा परी ती व्यक्ति पुरिएका हुन् । पुरिएकामध्ये सात जनालाई भने उद्वार गरिएको छ ।

उद्वार गरिएका सात जनालाई अस्पताल भर्ना गरिएको छ । शुक्रबार बिहानैको सो पहिरोमा परी पुरिएकाको खोजी कार्य जारी नै रहेको भएपनि उनीहरुलाई निकाल्न सकिएको छैन ।

Global Ime bank

सो क्षेत्रमा अहिले पनि भारी वर्षा भइरहेको छ । भारी वर्षाका कारण उद्वारको काम हुन निकै गाह्रो भएको जनाइएको छ ।

गएका केही दिनयतादेखि चीनका केही प्रान्तमा निरन्तर वर्षा भइरहेको र जसका कारण कैयौँको ज्यान गएको समाचारमा जनाइएको छ । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १७, २०७३  १२:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC