site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
भीमदत्त नगरपालिकाका एक कर्मचारीको र्‍यापिट टेष्टमा कोरोना पोजेटिभ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा कार्यरत एक कर्मचारीको र्‍यापिट परिक्षणका क्रममा कोरोना पोजेटिभ पाइएको छ । उनलाई माहाकाली अस्पतालमा आईसोलेट गरिएको छ । 

नगरपालिकाका अनुसार स्वाव परिक्षणको रिपोर्ट आउन बाँकी छ । कञ्चनपुरमा हालसम्म एकजनामा मात्रै कोरोना पोजेटिभ देखिएको छ । उनी निको भएर डिस्चार्ज भइसकेका छन् । 

यस्तै कञ्चनपुरमै कार्यरत प्रहरी जवानमा पनि र्‍यापिट टेष्टमा कोरोना देखिएको चर्चा चलेको थियो । तर सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीले प्रहरी जवानमा कोरोना पोजेटिभ देखिएको विषय हल्ला मात्रै भएको दाबी गरे ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १३, २०७७  ११:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC