बाह्रखरी
Ncell inner sticky
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
भीमदत्त नगरपालिकाका एक कर्मचारीको र्‍यापिट टेष्टमा कोरोना पोजेटिभ प्रहरी जवानमा कोरोना देखिएको छैन :डीआईजी सुवेदी
KNP nepal
KNP nepal
बाह्रखरी - शनिबार, वैशाख १३, २०७७
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा कार्यरत एक कर्मचारीको र्‍यापिट परिक्षणका क्रममा कोरोना पोजेटिभ पाइएको छ । उनलाई माहाकाली अस्पतालमा आईसोलेट गरिएको छ । 

नगरपालिकाका अनुसार स्वाव परिक्षणको रिपोर्ट आउन बाँकी छ । कञ्चनपुरमा हालसम्म एकजनामा मात्रै कोरोना पोजेटिभ देखिएको छ । उनी निको भएर डिस्चार्ज भइसकेका छन् । 

यस्तै कञ्चनपुरमै कार्यरत प्रहरी जवानमा पनि र्‍यापिट टेष्टमा कोरोना देखिएको चर्चा चलेको थियो । तर सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीले प्रहरी जवानमा कोरोना पोजेटिभ देखिएको विषय हल्ला मात्रै भएको दाबी गरे ।

Nepal Investment bank
Nepal Investment bank
शनिबार, वैशाख १३, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्