site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
किशोर मृत फेला
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

तनहुँ । व्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल नगरमा १५ वर्षीय विपीन श्रेष्ठ घरमै मृतावस्थामा फेला परेका छन् । उनकी आमा कोपिला अपाङ्गता भएकी ११ वर्षीया छोरी बिनालाई लिएर घरबाट हराएको तीन दिन बितेको प्रहरीले जनाएको छ ।  

शव दमौली अस्पतालको शवगृहमा राखिएको छ । मृतकका हराएकी आमा र बहिनीको खोजीलाई तीव्रता दिइएको प्रहरीले जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १३, २०७७  ००:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC