बाह्रखरी
Ncell inner sticky
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
किशोर मृत फेला
KNP nepal
KNP nepal
बाह्रखरी - शनिबार, वैशाख १३, २०७७
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group

तनहुँ । व्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल नगरमा १५ वर्षीय विपीन श्रेष्ठ घरमै मृतावस्थामा फेला परेका छन् । उनकी आमा कोपिला अपाङ्गता भएकी ११ वर्षीया छोरी बिनालाई लिएर घरबाट हराएको तीन दिन बितेको प्रहरीले जनाएको छ ।  

शव दमौली अस्पतालको शवगृहमा राखिएको छ । मृतकका हराएकी आमा र बहिनीको खोजीलाई तीव्रता दिइएको प्रहरीले जनाएको छ । रासस

Nepal Investment bank
Nepal Investment bank
शनिबार, वैशाख १३, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्