site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
राजपा र समाजवादी पार्टी मिल्दै, आजै राति हस्ताक्षर हुने सम्भावना
Ghorahi CementGhorahi Cement

काठमाडौं । राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एकताको गृहकार्य अन्तिम चरणमा पुगेको छ । 

नाम र केन्द्रीय कार्यसमितिको टुङ्गो लागे बुधबार मध्यराति नै पार्टी एकतामा हस्ताक्षर हुने समाजवादी पार्टीका राजनीति समिति सदस्य प्रमोद गुप्ताले जानकारी दिए ।

Agni Group

“धेरै पहिलदेखि कुरा चल्दै आएको हो । सरकारले अध्यादेश ल्याएपछि मिल्न धेरै सहज भयो,” गुप्ताले भने ।

पार्टी एकताका लागि दुवैतर्फका शीर्ष नेताहरू जुटिरहेको र मध्यराति नै घोषणा हुने उनको भनाइ थियो । एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी राख्ने तयारी भइरहेको उनले बताए ।

Global Ime bank

“जनता समाजवादी पार्टी राख्ने तयारी भइरहेको छ,” उनले भने । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १०, २०७७  २३:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC