site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
कोरोनाले १ लाख ७७ हजारभन्दा धेरैको मृत्यु
Sarbottam CementSarbottam Cement

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसको महामारीका कारण ज्यान गुमाउनेको संख्या १ लाख ७७ हजार नाघेको छ । आज बिहानसम्म कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १ लाख ७७ हजार २८७ पुगेको छ । 

१६ लाख ८७ हजार ३३६ कोरोनाका संक्रमितको उपचार भइहेको छ । यसमध्ये ५७ हजार २५४ जनाको अवस्था गम्भीर रहको छ । बाँकीको अवस्था मध्यम रहेको छ । अहिलेसम्म विश्वभर २५ लाख ५३ हजार १५९ मा कोरोनाको संक्रमण देखिसकेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

कोरोनाका कारण सबैभन्दा धेरै अमेरिकामा ४५ हजार २२७ जनाको ज्यान गएको छ । अमेरिकापछि धेरै ज्यान जाने देशमा इटली छ । इटलीमा २४ हजार ६४८ जनाको मृत्यु भइसकेको छ । 

फ्रान्समा २० हजार ७९६, स्पेनमा २१ हजार २८२, बेलायतमा १७ हजार ३३७ तथा जर्मनीमा ५ हजार ३३ को ज्यान गइसकेको छ । 

Global Ime bank

नेपालमा भने कोरोनाका कारण अहिलेसम्म कसैले पनि ज्यान गुमाउनु परेको छैन । जम्मा ४२ जनामा संक्रमण देखिएको छ । यसमध्ये ४ जना निको भएर घर फर्किसकेका र बाँकीको उपचार भइरहेको तथा अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १०, २०७७  ०५:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC