बाह्रखरी
भर्खरै
Ncell inner sticky
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
प्रदेश १ मा ३७ सय ७५ जनाको कोरोना परीक्षण
KNP nepal
KNP nepal
बाह्रखरी - मंगलबार, वैशाख ९, २०७७
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group

विराटनगर । प्रदेश १ मा ३ हजार सात सय ७५ जनाको कोरोना परीक्षण भएको छ । द्रुत परीक्षण विधि (आरडीटी) बाट मंगलबारसम्म जम्मा ३ हजार ९७ जनाको नमुना परीक्षण गरिएको छ । परीक्षण गरिएकामा ४ सय ३८ महिला र २ हजार ६ सय ५९ पुरुष छन् । 

ल्याबमा स्वाब ल्याएर गरिने परीक्षण विधि (पीसीआर) बाट भने जम्मा ६ सय ७८ जनाको कोरोना परीक्षण गरिएको छ । १ सय ८६ महिला र ४ सय ९२ पुरुषको नमुना परीक्षण भएको हो । 

यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या मंगलबारसम्म ९ सय ८२ जना पुगेको छ । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा २७ जना छन् । होम क्वारेन्टाइनमा जम्मा ४ हजार ४ सय ८१ जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
 

Nepal Investment bank
Nepal Investment bank
मंगलबार, वैशाख ९, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्