site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
अध्यादेशमाथि माधव नेपालको विमति– पार्टी एकतामा आघात नपुर्‍याउँ
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय सदस्य माधवकुमार नेपालले पार्टी एकतामा अविश्वास पैदा हुने काम–कुरा गर्न नहुने बताएका छन् ।

सरकारले राजनीतिक दल सम्बन्धी ऐन संशोधनको अध्यादेश ल्याएपछि विज्ञप्ति निकाल्दै नेपालले कोरोना सङ्क्रमणमा ध्यान केन्द्रित गर्नुपर्ने बेला ध्यान अन्यत्र मोड्न नहुने बताएका छन् । सोमबार बसेको पार्टी सचिवालय बैठकमा पनि उनले अध्यादेश ल्याउने सरकारको निर्णयमाथि विमति जनाएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

“कोभिड–१९ को महामारीले विश्वसहित नेपाललाई आक्रान्त पारिरहेका बेला नेपाल सरकार तथा सरकारको नेतृत्व गरिरहेको पार्टीका हैसियतले सिंगो राष्ट्र, हाम्रो पार्टीसहित अन्य पार्टीका नेता, कार्यकर्ता, जनताको ध्यान महामारीको सङ्क्रमका विरूद्ध लड्ने क्रममा केन्द्रित हुनुपर्छ । यस्तो विषम परिस्थितिमा सरकार र पार्टी कहीँबाट पनि मूल जिम्मेवारीबाट ध्यान अन्यत्र मोड्ने, संविधान र कानुनी शासनका मान्यतामा प्रहार हुने, अविश्वास आशंका उत्पन्न हुने तथा पार्टीको एकतामा आघात पुग्नसक्ने काम–कुरा हुनुहुँदैन,” उनले विज्ञप्तिमा भनेका छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०७७  १७:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC