site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
 कुहिएको चामल वितरण गरेको आरोपमा मेयर पक्राउ 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । लकडाउनको अवधीमा कुहिएको चामल वितरण गरेको आरोपमा बारा कलैया उपमहानगरपालिकाका मेयरलाई प्रहरीले पक्राउ गरेको छ । कुहिएको चालम राहत भन्दै बाँडेको आरोपमा मेयर राजेशराज यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उपमहानगरपालिकाले वितरण गरेको राहतमा कुहिएको दाल भेटिएको प्रहरीले जनाएको छ । त्यसलगत्तै प्रहरीले मेयर यादवको घरमा छापा मारेको थियो । मेयरको आफ्नै खाद्य गोदाम रहेको र उनको गोदाममा छापा मारिएको प्रदेश २ का डीआईजी प्रद्युम्न कार्कीले जानकारी दिए ।
उनको खाद्य गोदामबाटै किनेर बाँडिएको चामल र दाल कुहिएको पाइएको बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०७७  १४:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC