site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मस्जिदमा अनुगमन
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

सिरहा । कोरोना भाइरसको सम्भावित जोखिमलाई दृष्टिगत गरी सोमबार लहान नगरपालिकाभित्रका मस्जिदहरुको अनुगमन गरिएको छ । 

इलाका प्रशासन कार्यालय लहानको अगुवाइमा सर्वपक्षीय अनुगमन टोलीले लहान नगरपालिका वडा नं ५ र वडा नं ४ र वडा नं १८ स्थित मस्जिदहरुको अनुगमन गरेको हो ।
 
मुस्लिम समुदायको अवस्था बुझ्न आग्रह गरिएअनुसार अनुगमन गरिएको र आपसी धार्मिक सद्भाव तथा एकतालाई अझ बलियो बनाउँदै कोरोना भाइरसको जोखिमविरुद्ध लड्न अनुगमन गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक सरत थापा क्षेत्रीले जानकारी दिए । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०७७  ०८:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC