बाह्रखरी
Ncell inner sticky
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
कोरोना भाइरसका गम्भीर बिरामीको संख्या घट्दै 
KNP nepal
KNP nepal
बाह्रखरी - मंगलबार, वैशाख ९, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडौं । कोरोना भाइरसका गम्भीर बिरामीको संख्या घट्न थालेको छ । सुरुमा कुल संक्रमित संख्याको ५ प्रतिशतसम्म गम्भीर बिरामी हुने गरेकोमा अहिले यो ३ प्रतिशत आइपुगेको छ । 

करिब डेढ हप्ताअघिसम्म ५ प्रतिशत गम्भीर बिरामीको संख्या रहेकोमा त्यसपछि ४ प्रतिशतमा झरेको थियो । हिजोसम्म ४ प्रतिशत रहेकोमा आजबाट ३ प्रतिशतमा झरेको छ । 

Duber nepal

Agani Group

अहिले विश्वभर कोरोनाका १६ लाख ६३ हजार ९२८ जना विरामी उपचाररत छन् । यससमध्ये ५६ हजार ७६५ जना अर्थात ३ प्रतिशतको अवस्था गम्भीर छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हरेक दिनको प्रेस ब्रिफिङमा कोरोना संक्रमण विस्तारे कम हुँदै गएको र विरामी निको हुने क्रम पनि बढ्दै गएको बताउँदै आएका छन् । 

नेपालमा अहिले २७ जनामा कोरोना संक्रमण रहेकोमा सबैको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 
 

 

Nepal Investment bank
Nepal Investment bank
मंगलबार, वैशाख ९, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्