site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
आफूलाई सी जिनपिङको अनुयायी नठान्नुहोस् प्रधानमन्त्रीज्यू : संग्रौला
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले सरकारबाट लोकतान्त्रिक पद्धति र संविधानवादको मूल मर्ममाथि सांघातिक हमला भएको टिप्पणी गरेकी छन् । 
  
विपक्षी दलको नेताको अनुपस्थितिमा संवैधानिक परिषद्को बैठक बस्न र निर्णय गर्न सक्ने गरी अध्यादेश ल्याएपछि उनले सरकारबाट लोकतान्त्रिक पद्धति र संविधानवादको मूल मर्ममाथि सांघातिक हमला भएको टिप्पणी गरेकी हुन । 

नेतृ संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ राष्ट्रपति सी जिनपिङको अनुयायी नठान्न पनि चेतावनी दिएकी छन् । 

Agni Group

“विपक्षी बिनाको संवैधानिक परिषद्सम्बन्धी ब्यवस्थालाई ओझेलमा पार्न दलसम्बन्धी अध्यादेश आएको हो कि ?,” उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन, “आफूलाई सी जिनपिङको अनुयायी नठान्नुहोस सम्माननीय प्रधानमन्त्रीज्यू, यो नेपाल हो ।”

राष्ट्रिय संकटको घडीमा आफ्नै पार्टीभित्रका विरोधी नेता–कार्यकर्तालाई तर्साउन, छिन्नभिन्न पार्ने नियत, आवश्यक परे पार्टीसमेत फुटाउने र आवश्यक परे सत्तामा टिकिरहने मनसायले प्रधानमन्त्रीले चालेको कदम आफ्नो खाल्डो आफैं खनेको प्रतित भएको संग्रौलाको भनाइ छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ८, २०७७  १९:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC