site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
आफ्नै दुई तिहाइ छ, अरू पार्टी किन फुटाउनु !
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी पहिलो संशोधन र राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश जारी गरेकी छन् ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले यी दुई अध्यादेश ल्याउने निर्णय गरेपछि पार्टीभित्र अनेक तरङ्ग उत्पन्न भएका छन् । प्रधानमन्त्रीले एकतिर अनेक निशाना लगाउन थालेको रूपमा पनि अथ्र्याएका छन् कतिपयले ।

Prabhu Bank
Agni Group
NIC Asia

नेकपा स्थायी कमिटी सदस्य जनार्दन शर्माले आफ्नो दुई तिहाइ बहुमत हुँदाहुँदै अरूको पार्टी नफुटाउन नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

“दुई तिहाइ बहुमत आफैसँग हुँदाहुँदै अरू पार्टी फुटाउन किन आवश्यक भयो ?” उनले प्रश्न गरेका छन् ।

Global Ime bank

उनले कतै...भन्दै आवश्यक पर्दा नेकपा नै फुटाउन नै प्रयोग गर्ने त होइन भनेर आशंक गर्ने ठाउँ छाडेका छन् ।

शर्मा नेकपा एकताका सूत्राधारमध्ये हुन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ८, २०७७  १९:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC