site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नयाँ कानुन आउँदा अनुमान नलगाउँ, नेकपा एकढिक्का रहन्छ
Sarbottam CementSarbottam Cement

काठमाडौं । पूर्वकानुनमन्त्री शेरबहादुर तामाङले नयाँ कानुन आउँनेबित्तिकै फुटको अनुमान गर्न नहुने बताएका छन् ।

नेकपाका केन्द्रीय सदस्य रहेका तामाङले राजनीतिक दलसम्बन्धी अध्यादेश आउँदैमा आत्तिइहाल्नुनपर्ने बताएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“कोही पनि बढी तरङ्गित हुन जरुरी छैन । नेकपा एकढिक्का नै रहन्छ । कुनै नयाँ कानुनको आउँदा धेरै अनुमान लगाउनु पर्दैन,” उनले भनेका छन् ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले केन्द्रीय कमिटी वा संसदीय दलमा जता ४० प्रतिशत सङ्ख्या पुर्‍याए पनि पार्टी विभाजन गर्न मिल्ने प्रावधान सहितको अध्यादेश ल्याउने निर्णय गरेको थियो ।

Global Ime bank

अध्यादेश आजै राष्ट्रपतिले जारी गर्ने सम्भावना छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ८, २०७७  १७:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC