site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पूर्वमाओवादी मन्त्रीहरु प्रचण्ड निवासमा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । पूर्वमाओवादी निकट मन्त्रीहरु प्रचण्ड निवास खुमलटार पुगेका छन् । मन्त्रिपरिषद बैठकले पार्टी विभाजनका लागि सहज हुने व्यवस्था गरेसँगै पूर्वमाओवादी मन्त्रीहरु प्रचण्ड निवास पुगेका हुन् ।

मन्त्रिपरिषदको बैठक सकिनासाथ उर्जा मन्त्रायलमा पूर्वमाओवादी मन्त्रीहरुको भेला भएको थियो । त्यसलगत्तै उनीहरु दाहाल निवास पुगेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा पार्टी विभाजनका लागि यसअघि कायम भएको व्यवस्थामा परिवर्तन गर्नेगरी अध्यादेश ल्याउने निर्णय भएको थियो ।

आजै राष्ट्रपतिकहाँ उक्त अध्यादेश लैजाने र जारी गर्ने तयारी छ ।

Global Ime bank

यसअघि दल विभाजनसम्बन्धी व्यवस्थामा केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत अनिवार्य थियो भने अब केन्द्रीय समिति वा संसदीय दल कुनै एकमा मात्रै ४० प्रतिशत भए पनि पुग्ने व्यवस्था गर्न लागिएको हो ।

मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यो प्रस्ताव ल्याएका थिए । उनको प्रस्तावमा प्रदीप ज्ञवाली, घनश्याम भुसाल र वर्षमान पुनबाहेकका मन्त्रीले मौन समर्थन जनाएका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ८, २०७७  १६:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC