site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
खुलामञ्‍चमा खाना ! (फोटो फिचर)
Sarbottam CementSarbottam Cement

काठमाडौं । मुलुक अहिले लकडाउनमा छ । कोरोना संक्रमण फैलन नदिन भन्दै सरकारले गएको चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको हो । उसो त यो लकडाउन वैशाख १५ गतेसम्मका लागि भनिएको छ । तर लकडाउन अवधि बढ्ने सम्भावना पनि उत्तिकै छ ।

लकडाउनले मजदुर तथा विपन्नवर्गलाई भने निकै समस्या पुर्याएको छ । मजदुर तथा विपन्नवर्गलाई पशुपतिको मृगस्थलीमा रहेको गोरखनाथ मन्दिरको टोलीले हरेक बिहान–साँझ खाना खुवाउने व्यवस्था मिलाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

गोरखनाथ मन्दिरको टोलीले काठमाडौंको पुरानो बसपार्क अर्थात् खुलामञ्‍चमा मजदुर तथा विपन्नवर्गका व्यक्तिलाई खाना खुवाउने व्यवस्था मिलाएको छ । हेरौं खुलामञ्‍चमा सामाजिक दूरी कायम गरी खाना खुवाउँदै गरेका केही तस्बिर :

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ८, २०७७  १३:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC