site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
 कोरोनालाई जितेका कैलालीका युवकलाई प्रधानमन्त्रीको बधाई
Sarbottam CementSarbottam Cement

काठमाडौं । नोभेल कोरोना भाइरसलाई जितेका कैलालीका २१ वर्षीय युवकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाइ दिएका छन् ।

चैत १२ गते कोरोना संक्रमण पुष्टि भएका कैलालीको लम्कीका ती युवकको उपचारपछि शनिबार र आइतबार गरिएको कोरोना परीक्षणका क्रममा नतिजा नेगेटिभ आएपछि उनी आज डिस्चार्ज भएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उनलाई बधाई दिँदै प्रधानमन्त्री ओलीले सामाजिक सञ्‍जाल ट्विटरमा लेखेका छन्, "कोरोना भाइरसलाई जितेर कैलालीका २१ वर्षीय युवक आज अस्पतालबाट डिस्चार्ज हुनुभएकोमा बधाई सहित सुस्वास्थ्यको कामना गर्दछु ।" 

त्यसैगरी प्रधानमन्त्री ओलीले चिकित्सक, स्वास्थ्यकर्मी तथा उपचार प्रक्रियामा संलग्न संबद्ध सबैलाई  धन्यवादसमेत व्यक्त गरेका छन् ।  नेपालमा कुल कोरोना संक्रमित ३१ भए पनि हालसम्म चारजनाको उपचारपछि निको भएका छन् । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ७, २०७७  २१:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC