site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सिरी ए छिटै सुरु हुने आशा छ : अल्बेर्टाे 
Sarbottam CementSarbottam Cement

एजेन्सी । इटालियन क्लब लाजियोका मिडफिल्डर लुइस अल्बेर्टाेले सिरी ए जुनमा नै पुनः सुरुआत हुने आशा व्यक्त गरेका छन् । उनले खेलाडीहरूको मनोभावनमा पनि त्यही किसिमको रहेकाले लिग चाँडै नै सुरुआत हुने बताए । 

इटाली हाल विश्वमा कोरोना भाइरसको महामारीले सताएको स्थान हो । जहाँ धेरै मानिसले कोरोना भाइरसका कारण ज्यान गुमाइसकेका छन् । कोरोना कै कारण हाल इटालीमा हुने सम्पूर्ण खेलकुद प्रतियोगिता स्थगित छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

इटालियन सिरी एको कुरा गर्ने हो भने । अहिले २६ औँ चरणका खेल सकिएका छन् । जमा युभेन्ट्स ६३ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । ६२ अंक रहेको लाजियो तालिकाको दोस्रो स्थानमा रहेको छ । 

“मलाई लाग्छ यो महामारी चाँडै अन्त्य भएर हामीले जुनमा नै खेल सुरु गर्न पाउनेछौं । तर, यो दिनदेखि नै सुरुआत गर्नेछौं भन्न भने मुस्किल हुनेछ । किनभने यो भाइरसले कस्तो रूप लिनेछ भन्ने अवस्था छैन,” उनले ओन्डा केरोसँगको कुराकानीमा भने । 

Global Ime bank

अल्बेर्टाे यो सिजन लाजियोलाई इटालियन लिग जिताउने योजनामा छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २८, २०७६  १४:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC