site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
दुई विदेशीसहित तीन नाटक प्रदर्शन हुँदै 
Sarbottam CementSarbottam Cement

काठमाडौं । भर्चुअल थिएटर फेस्टिभल ‘क्वारेन्टाइन अभियान नाट्य उत्सव २०७६’ मा  आज (शुक्रबार) तीन नाटकको भिडियो प्रदर्शन हुँदै छ ।

यसअन्तर्गत दिउँसो १ बजे दुई नाटक प्रदर्शन हुँदै छ । जसमा डेनमार्कबाट आएको ज्याक म्याथिसन सिर्जित तथा निर्देशित पपेट प्ले ‘टु बी’ र चिनियाँ साहित्यकार लु सुनको कथामा आधारित, चे शंकर निर्देशित ‘म्याड म्यान्स डायरी’को रहेको छ । ‘म्याड म्यान डायरी’मा सुदाम सिकेको एकल अभियन छ ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै साँझ ५ बजे आयोजककै नाटक ‘भोको घर’को प्रदर्शन गरिँदै छ । गोविन्द बहादुर मल्ल ‘गोठाले’लिखित नाटक ‘भोको घर’लाई केदार श्रेष्ठलेनिर्देशन गरेका हुन् । जसमा आकाश मगर, शान्ति गिरी, सुदाम सिके, सञ्जिता पराजुली, अभय बराल लगायतको अभिनय छ ।


थिएटर मल–कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेन (टीसीसी नेपाल) ले विश्व रङ्गमञ्च दिवस २७ मार्च (१४ चैत) बाट उत्सव सुरु गरेको हो । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २८, २०७६  १२:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC