site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
रुपन्देही फुटबल संघले खेलाडीलाई सहयोग गर्ने
Ghorahi CementGhorahi Cement

रुपन्देही । रुपन्देही जिल्ला फुटबल संघले फुटबल खेलाडीलाई सहयोग गर्ने बताएको छ । फुटबल संघमा दर्ता क्लबहरुवाट जिल्ला लिग फुटवल प्रतियोगिता २०७६ मा समावेश भएका कुनै पनि खेलाडीमा कोरोनाको समस्या भए सक्दो सहयोग गर्ने एक विज्ञाप्ति मार्फत जानकारी दिएको हो । 

संघले ती खेलाडीका परिवारमा समेत कुनै पनि त्यस्तो समस्या रहेमा सक्दो सहयोग गर्ने निर्णय गरेको विज्ञाप्तिमा उल्लेख गरेको छ । 

Agni Group

“वर्तमान अवस्थामा विश्वभरी फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट नेपाल समेत अछुतो रहन सकेको छैन्,” संघले विज्ञाप्तिमा उल्लेख गरेको छ, “यस रुपन्देही जिल्ला फुटबल संघद्वारा समेत यस विपतको समयमा रुपन्देही जिल्ला फुटबल संघमा आवद्व रहेको दर्ता कल्बहरुवाट जिल्ला लिग फुटवल प्रतियोगिता २०७६ मा समावेश भएका कुनै पनि खेलाडी साथै परिवारमा आउने कुनै पनि समस्या रहेमा यस सघद्वारा यथा सक्दो सहयोग गर्न निर्णय लिएका छौ ।” 

संघले समस्या देखिए सक्दो सम्पर्क गर्न आग्रह समेत गरेको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २८, २०७६  १२:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC