site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नयाँ सिजनमा वयार्न सुरुआती देखि नै उत्कृष्ट हुनेछ : थाइगो 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । जर्मन क्लब वयार्न म्युनिखको लागि यो सिजन खास्सै उत्कृष्ट भएन । घरेलु लिगदेखि च्याम्पियन्स लिगसम्मको यात्रामा वयार्नले सोचे अनुरुप प्रदर्शन गर्न सकेन । बुन्डेस लिगामा वयार्न तेस्रो स्थानमा सम्म रहन पुग्यो । तर, आउने सिजनमा भने वयार्नको प्रदर्शमा सुरुआती देखिनै उत्कृष्ट हुने क्लबका स्पेनिस मिडफिल्डरले बताएका छन् ।  

मिडफिल्डर थाइगोले वयार्नको नयाँ सिजन यो भन्दा धेरै उत्कृष्ट हुने बताए । सन् २०१३ मा स्पेनिस क्लब बार्सिलोनाबाट वयार्न आएका थाइगो हाल क्लबका लागि मुख्य खेलाडीको रुपमा रहेका छन् । क्लबका लागि १४८ खेल खेलेका उनले १७ गोल पनि गरका छन् । 

“हामी नयाँ सिजनमा जिरो लेभलबाट सुरुआत गर्नेछौं । अहिलेको सिजन उपलब्धि मुलक भने रहेन्,” थाइगोले भने । वयार्नले यो सिजन फ्रान्कफर्टसँग ५–१ गोल अन्तरले पराजित हुँदा क्लबका मुख्य प्रशिक्षक निको कोभासलाई बर्खास्त गर्दै नयाँ प्रशिक्षक अनुबन्धन गरेको थियो । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २८, २०७६  ११:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC