site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
कोरोनाका विषयमा बन्यो चलचित्र, यो महिनाको अन्त्यमा हेर्न पाइने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

बलिउड । कोरोना भाइरस (कोभिड–१९) का विषयमा केन्द्रित रहेर चलचित्र निर्माण भएको छ । कोरोनाका विषयमा बनेको यो चलचित्रको निर्माण सम्पन्न भइसकेको छ । 

बीबीसी हिन्दीका अनुसार यो महिनाको अन्त्यमा उक्त चलचित्र डिजिटल प्लेटफर्मममा हेर्न पाइने छ । चलचित्रको नाम ‘कोरोनाः फियर इज अ भाइरस’ राखिएको छ । यसमा लिफ्टमा फसेका जनालाई मुख्य पात्र बनाइएको छ । लिफ्टमा फसेका ७ जना मध्ये एकमा खोकी आएपछि चलचित्रको मुख्य कथा र पात्रको संघर्ष सुरु हुन्छ ।  

निर्देशक मोस्तफा केशवानीले यो चलचित्र चीनमा कोरोनाको संक्रमण देखिन बित्तिकै बनाउन सुरु गरेका थिए । पछि उक्त भाइर भारतसहित विश्वका अधिकांश देशमा पुग्यो । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २८, २०७६  ०७:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC