site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
इन्टरले मेसीलाई अनुबन्ध गर्न सक्छ : काउट 
Sarbottam CementSarbottam Cement

एजेन्सी । अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान लियोनल मेसीको अनुबन्धको चर्चा हरेक समय चल्ने गर्छ । त्यस्तै इन्टर मिलानका पूर्वमिडफिल्डर बेनोइटले पनि इन्टर मिलानले विश्व फुटबलका उत्कृष्ट खेलाडी मेसीलाई अनुबन्ध गर्न सक्ने बताएका छन् । 

यसअघि इन्टर मिलानका उपाध्यक्ष मासिमो मोराटिले ६ पटकका बालोन डी’ओर विजेता मेसी इन्टरमा आउने चासो नदेखाए पनि उनले आउन चाहे अनुबन्ध गर्न ठूलो कुरा नरहेको बताएका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

“अवश्य पनि इन्टरले मेसीलाई अनुबन्धन गर्न सक्छ । त्यहाँ कुनै शंका भने छैन् । यदि इन्टरका अध्यक्षले ठूलो रकम लगानी गर्न सके र ठूलो सोच बनाए मेसीलाई अनुबन्ध गर्न सकिनेछ,” काउटले इन्स्टाग्राम लाइभमा भनेका भने । 

काउटले सन् १९९७–९८ को सिजनमा इन्टरलाई यूइएपmए सुपर कप जिताएका थिए । यता बार्सिलोना कप्तान मेसी भने बार्सिलोना छाड्ने मनस्थितिमा छैनन् । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २७, २०७६  ११:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC