site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
सुनसान बाईसधारा (फोटो फिचर)
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । आज चैत्र शुक्ल पूर्णिमा । अघिपछि काठमाडौंको बालाजुमा रहेको बाईसधारामा नुहाउनेको घुइँचो लाग्थ्यो । यसपटक भने लकडाउनकै प्रभावले भक्तजन पहिलेको तुलनामा निकै कम आए । 

झन्डै सुनसानझैं देखिएको बाइधारामा फाट्टफुट्ट भक्तजन आए । यहाँको पानीमा नुहाउँदा वा शरीरमा छर्किंदा मात्र पनि छालाको रोग नलाग्ने जनविश्वास छ ।

हेरौं बाह्रखरीका फोटो पत्रकार सुनील प्रधानले बाईसधारामा पुगेर खिचेका केही तस्बिर :

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २६, २०७६  १४:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC