site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
बलिउडसँग नजिक थप दुईजनामा कोरोना संक्रमण
Sarbottam CementSarbottam Cement

बलिउड । बलिउड गायिका कनिका कपूर छैटौं रिर्पोट नेगेटिभ आएसँगै घर फर्किएकी छिन् । तर अब कनिका पछि बलिउडमा अरु २ जनामा पनि कोरोना पोजेटिभ देखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

बलिउडका चर्चित चलचित्र निर्माता करिम मोरानीका दुई छोरी शाजिया मोरानी र जोआ मोरानी पनि कोरोना संक्रमित भएका छन् । सोमबार विहान परिक्षण गर्दा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

अभिनेत्री जोआ मोरानी र शाजियामा कोरोनाको लक्षण देखिएपछि परिक्षण पछि  मुम्बाईस्थित प्राइभेट अस्पतालमा आइसोलेसनमा राखिएको छ । 

अहिले करिम मोरानी बसिरहेको बिल्डिङ्ग सिल गरिएको छ । 

Global Ime bank

जोआ मोरानीले वर्ष २०११ मा शाहरुखसँग ‘अल्वेज कभी कभी’मा डेब्यू गरेकी थिइन् । यसका साथै उनी ‘मस्तान’, ‘भाग जोनी भाग’, लगायतका टेलिश्रृङ्खलामा पनि काम गरेकी छिन् । 
करिम मोरानीले ‘चेन्नाई एक्सप्रेस’, ‘रावण’ लगायतका सफल चलचित्र निर्माण गरेका छन् । (नवभारत टाइम्स)
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २५, २०७६  १४:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC