site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
बार्सिलोना र रियलका पूर्वप्रशिक्षक एन्टिकको निधन
Sarbottam CementSarbottam Cement

एजेन्सी । स्पेनिस क्लब बार्सिलोना र रियल मड्रिडका पूर्व प्रशिक्षक राडोमिर एन्टिकको निधन भएको छ । विश्व फुटबलका ठूला क्लबमा प्रशिक्षक बनेका एन्टिकको ७१ वर्षको उमेरमा निधन भएको हो । एन्टिक लुटोन टाउनका लिजेन्डरी खेलाडी पनि हुन् । 

एन्टिक सबैभन्दा धरै एट्लेटिको मड्रिडमा प्रशिक्षक रहेका थिए । सन् १९९८ मा प्रशिक्षको भूमिकामा पहिले उनी रियल जरागोजामा रहेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यसपछि रियल हुँदै एट्लेटिकोमा प्रवेश गरेका उनी प्रशिक्षकको भूमिकाबाट अलग हुँदा हिबेही चाइना फुर्टुनेमा प्रशिक्षक थिए । 

उनको पूर्व क्लब लुटोनले शोक विज्ञप्ति निकाल्दै आफ्नो क्लबका उत्कृष्ट खेलाडीको निधनमा शोक व्यक्त गरेको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २५, २०७६  १४:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC