site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
अमिताबले भने– कोरोनाका बिरामी सम्झिएर बाहिर ननिस्किनुस्
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । बलिउड मेघा स्टार अमिताब बच्चनले कोरोनाका बिरामी सम्झिएर बाहिर ननिस्किन आग्रह गरेका छन् । उनले समाजिक सञ्जाल ट्विटरमार्फत कोरोनाका बिरामी सम्झिएर घरमै बस्न आग्रह गरेका हुन् । 
    
उनले भनेका छन्– म हात जोड्छु कोरोना भाइरसले आफ्नो घर खोज्दैछ । ऊ आफ्नो घरमा पस्छ सक्छ, त्यसैले घरको ढोका बन्द गरिदिनुस्, ताकी पस्न नपाओस ।

अभिनेता बच्चनले सामाजिक सञ्जालमार्फत पटकपट कोरोना भाइरसबाट बच्न आग्रह गर्दै आएका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २५, २०७६  १३:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC