site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘नेयमार र एमबाप्पे पीएसजीमै रहुन्’
Ghorahi CementGhorahi Cement

एजेन्सी । स्टार स्ट्राइकरद्वय नेयमार र केलियन एमबाप्पे फ्रान्सेली लिग वान क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) मै रहेको हेर्न चाहेको क्लबले बताएको छ ।

क्लबले कोरोना भाइरसका कारण स्थान्तरण शुल्कमा मद्दत पुग्ने भन्दै यस्तो अभिव्यक्ति दिएको हो । क्लबले अर्को सिजनसम्मका लागि कोरोना भाइरसले नेयमार र एमबाप्पेलाई क्लबै राख्नेमा विश्वस रहेको जनाएको छ ।

Agni Group

क्लबले आउने ट्रान्सफर विन्डोज आर्थिक संकटका कारण ड्रप हुन सक्नेसमेत बताएको छ । नेयमारले यस सिजन पीएसजीका लागि लिग वानका १५ खेल खेल्दै १३ गोल गरेका छन् । त्यस्तै सबै खाले २२ खेलमा १८ गोल गरे । 

यता एमबाप्पेले लिग वानका २० खेलमा १८ गोल गर्दा सबै खाले ३३ खेलमा ३० गोल गरेका छन् । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २५, २०७६  १२:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC