site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
खेलाडीको तलब कटौतीमा ‘सिरी ए’का सबै क्लब सहमत
Sarbottam CementSarbottam Cement

एजेन्सी । इटालियन सिरी एका सबै क्लबले सर्वसम्मित सहमति गर्दै खेलाडीको तलब कटौतीमा सहमति भएका छन् । क्लबहरूले पहिलो रोजाइका खेलाडीको तलबबाट एक तिहाइ कटौती गर्ने सहमति भएको हो । 

इटालियन खेलाडी संघ (एआईसी) सँगको तलब कटौती सम्झौतामा असफल भएपछि क्लबहरूले सोमबार एक आपतकालीन सम्मेलनको आयोजना गरेको जनाइएको थियो । यो सम्झौतामा २० खेलाडी मध्येबाट १९ खेलाडीका लागि लागु हुने बताइएको छ । क्लबहरूले यदि सिजन कोरोना भाइरसका कारण पूर्ण रूपमा अन्त्य भयो भने खेलाडीको तलबबाट एकतिहाइ कटौती गर्ने बताइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

तर, यस सम्झौतामा युभेन्ट्स सहमत नभएको खुलेको छ । युभेन्ट्सले दुई साताअघि नै खेलाडीको तलबबाट कटौती गर्ने सहमति गरिसकेको थियो । युभेन्ट्सले खेलाडीको तलबबाट कटौती गर्दै ९० मिलियन पाउन्ड बचाउ गरेको थियो । 

इटालियन फुटबल नियमको भविष्य बचाउनका लागि यस्तो कदम चालिएको क्लबहरूले बताएका छन् । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २५, २०७६  १२:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC