site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
कोरोनाबाट ग्वार्डी ओलाकी आमाको निधन
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । विश्व फुटबलका उत्कृष्ट प्रशिक्ष पेप ग्वार्डी ओलाकी आमाको निधन भएको छ । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट म्यान्चेस्टर सिटीका प्रशिक्षक ग्वार्डी ओलाकी आमाको निधन भएको हो । ग्वार्डी ओलाकी आमाको ८२ वर्षको उमेरमा निधन भएको हो ।

सिटीले घटनाको पुष्टि गर्दै ग्वार्डी ओलाकी आमाको निधन भएको एक शोक विज्ञप्तिमार्फत् जानकारी गराएको छ । क्लबले विज्ञप्तिमा पेपकी आमाको निधनमा शोक व्यक्त गरेको छ । 
ग्वार्डी ओलाले कोरोनाबिरुद्व लड्न बार्सिलोनामा करिब ९ लाख २० हजार पाउन्ड डलर सहयोग गरेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २४, २०७६  २१:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC