site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोरोनाविरुद्ध लड्न दिल्ली सरकारलाई गौतम गम्भीरको ५० लाख सहयोग 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

एजेन्सी । भारतीय पूर्वक्रिकेटर तथा भाजपा सांसद गौतम गम्भीरले विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसविरुद्ध लड्न दिल्ली सरकारलाई ५० लाख रुपैयाँ सहयोग गरेका छन् । 

उनले यसअघि पनि ५० लाखको सहयोग गरेका थिए । गौतम गम्भीरले एउटा पत्र लेख्दै यो समय सहयोग गर्न सबैलाई अपिल पनि गरेका छन् । 

“संकटको समयमा सबैले सहयोग गर्न सक्नुपर्छ । दिल्लीमा रहेका सबैलाई सहयोग गर्नु मेरो कर्तव्य पनि हो,” गौतमले भनेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २४, २०७६  १४:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC