बाह्रखरी
भर्खरै
sticky  ncell
British college
British college
कोरोना संक्रमण अपडेट प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
कोरोना संक्रमित गायिका कनिका कपुर डिस्चार्ज 
NMB Bank
NMB Bank
बाह्रखरी - सोमबार, चैत २४, २०७६
Laxmi Bank
Laxmi Bank
Sunrise bank
Sunrise bank

नयाँदिल्ली । कोरोना भाइरसबाट संक्रमित बलिउड गायिका कनिका कपुर अस्पतालबाट डिस्चार्ज भएकी छन् । 

उनलाई उत्तर प्रदेशको लखनउस्थित एसजीपीजीआई अस्पताले दुई साताको उपचारपछि सोमबार बिहान डिस्चार्ज गरेको हो । 

Global bank

Agani Group

लखनउकै किङ जर्ज मेडिकल कलेजले कोरोना संक्रमणको पुष्टि गरेपछि गायिका कनिकालाई मार्च २० मा अस्पतालमा भर्ना गरिएको थियो । 

पीजीआईमा उनको पाँचपटक परीक्षण गरिएको थियो । सोमबार लगातार दोस्रोपटक रिपोर्ट नेगेटिभ देखिएपछि कनिकालाई अस्पतालले डिस्चार्ज गरेको बीबीसीले जनाएको छ । अस्पतालले उनलाई १४ दिनसम्म घरमै क्वारेटाइनमा बस्न सल्लाह दिएको छ । 
 

sarbottam cement

Nepal Investment bank
Nepal Investment bank
सोमबार, चैत २४, २०७६ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्