site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
Nabil BankNabil Bank
कोरोना संक्रमित गायिका कनिका कपुर डिस्चार्ज 
Sarbottam CementSarbottam Cement

नयाँदिल्ली । कोरोना भाइरसबाट संक्रमित बलिउड गायिका कनिका कपुर अस्पतालबाट डिस्चार्ज भएकी छन् । 

उनलाई उत्तर प्रदेशको लखनउस्थित एसजीपीजीआई अस्पताले दुई साताको उपचारपछि सोमबार बिहान डिस्चार्ज गरेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

लखनउकै किङ जर्ज मेडिकल कलेजले कोरोना संक्रमणको पुष्टि गरेपछि गायिका कनिकालाई मार्च २० मा अस्पतालमा भर्ना गरिएको थियो । 

पीजीआईमा उनको पाँचपटक परीक्षण गरिएको थियो । सोमबार लगातार दोस्रोपटक रिपोर्ट नेगेटिभ देखिएपछि कनिकालाई अस्पतालले डिस्चार्ज गरेको बीबीसीले जनाएको छ । अस्पतालले उनलाई १४ दिनसम्म घरमै क्वारेटाइनमा बस्न सल्लाह दिएको छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २४, २०७६  १२:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC