site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
चेल्सीसँगको सम्झौता नवीकरण असम्भव छ : विलियन 
Sarbottam CementSarbottam Cement

एजेन्सी । ब्राजिलियन स्टार खेलाडी विलियन हाल विश्व फुटबलमा उत्कृष्ट प्रदर्शन गरिरहेका खेलाडी हुन् । विलियन हाल प्रिमियर लिग क्लब चेल्सीबाट आफ्नो व्यावसायिक फुटबल करियरलाई अगाडि बडाइरहेका छन् । 

सन् २०१३ मा चेल्सी आएका विलियनको नयाँ सम्झौता २०२० जुनमा सकिँदै छ । क्लबले विलियनसँग दुई वर्षको नयाँ सम्झौता गर्ने सोच बनाएको छ । तर, विलियनले भने क्लबसँगको नयाँ सम्झौता तीन वर्षको हुनुपर्ने माग राखेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

“त्यहाँ नयाँ सम्झौता हुने सम्भावना छैन । किनकि मलाई चेल्सीले दुई वर्षको नयाँ सम्झौताका लागि भनेको छ भने मैले तीन वर्षको हुनुपर्ने माग राखेको छु,” विलियनले भने ।  विलियनले यो सिजन प्रिमियर लिगमा २८ खेल खेलेर ५ गोल गरेका छन् । त्यस्तै च्याम्पियन्स लिगमा ७ खेल खेलेर १ गोल गरेका छन् । 

“त्यहाँ सम्झौताका लागि धेरै कुरा भने छैन । चेल्सीले दुई वर्षको नयाँ सम्झौता गर्ने चाहना बनाएको छ मेरो रोजाइ तीन वर्ष हो । यस्तो हुँदा चेल्सी छोड्न सक्ने सम्भावना हुनेछ । तर भन्न सकिँदैन सबै कुरा सम्भव पनि हुँदैन,” विलियनले भने । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २४, २०७६  १२:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC