site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेपाल ग्यास कम्पनीको पर्खालभित्र युवक मृत भेटिए
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

चितवन । चितवनको खैरहनी नगरपालिका ९ मा रहेको नेपाल ग्यास कम्पनीको पर्खालभित्र जस्ताले छाएको कच्ची घरमा एक युवक मृत भेटिएका छन् । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बारा जिल्ला पर्सौनी ४ का शशिधरा महरा मृत भेटिएका हुन् । युवा मृत फेला परेको खबर पाउनासाथ स्थानीय प्रहरी टोलीले गएराति नै घटनास्थल पुगेको थियो । उनको शव परीक्षणका लागि राति नै भरतपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २४, २०७६  ११:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC