site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सांसद् केसीद्वारा पीपीई प्रदान
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

नेपालगञ्ज । दाङ क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीले आफ्नो निर्वाचन क्षेत्रका ११ वटा स्वास्थ्य चौकीमा पिपिई प्रदान गरेका छन् । 

उनले स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई कोभिड–१९ को संक्रमण फैलिन नदिन तथा रोकथामका लागि  निजी लगानीमा सो सहयोग गरेका हुन् । 
 
उनले तुलसीपुर उपमहानगरपालिका, दंगीशरण गाउँपालिका, शान्तिनगर गाउँपालिका र बबइ गाउँपालिकाका ११ वटा स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्यकर्मीको व्यक्तिगत सुरक्षाका लागि पिपिई, स्यानेटाइजर, ग्लोब्स, मास्क, थर्मोमिटर उपलब्ध गराएका हुन् । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २४, २०७६  ०८:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC