site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
स्वास्थ्य सामग्री अभावले परीक्षणमा समस्या
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

नेपालगञ्ज । रुकुमपूर्वमा आवश्यक उपकरण नहुँदा स्वास्थ्यकर्मीले जोखिम मोलेर बिरामीको चेकजाँच गर्ने गरेका छन् । सरकारले लकडाउन घोषणा गरेको दुईसाता बित्दासमेत जिल्लामा एउटा पनि थर्मलगण नआएपछि बिरामीको जाँच गर्न समस्या भएको स्वास्थ्यकर्मीले जनाएका छन् । 

हाल जिल्लामा भारतबाट भित्रिनेको सङ्ख्या धेरै भएकाले कोरोनाको जोखिम उच्च रहेको भन्दै स्वास्थ्यकर्मीहरु पनि त्रसित छन् । यस्तो अवस्थामा ज्वरो नाप्ने थर्मलगन समेत नभएपछि लक्षणको आधारमा बिरामीको उपचार गर्ने गरिएको जिल्ला अस्पतालका चिकित्सक डा पूर्णबहादुर पुनले बताए । 
 
सरकारले लकडाउन घोषणा गरेको पहिलो साता प्रदेश सरकारले जिल्लामा एउटा थर्मलगन पठाए पनि ती काम नलाग्ने भएको जनाइएको छ । 

मास्क, सेनिटाइजर जस्ता सामाग्री अभावका कारण जोखिम मोलेर बिरामी चेकजाँच गर्नुपरेको पुथाउत्तरगङ्गा गाउँपालिकाका स्वास्थ्य संयोजक समिर गिरिले बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २४, २०७६  ०८:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC