site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सङ्क्रमितसँगै आउने तीनको पहिचान
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

नेपालगञ्ज । कैलालीका कोरोना सङ्क्रमित युवासँगै आएका प्यूठानका तीन युवाको पहिचान भएको छ । सङ्क्रमित युवासँगै भारतबाट आएका यूठानका तीन रहेका छन् । 

जिल्ला प्रहरी प्रमुख नरेन्द्रकुमार कार्कीले तीमध्ये माण्डवी गाउँपालिकाका, ऐरावती गाउँपालिका र मल्लरानी गाउँपालिकाका एक/एक जना रहेको जानकारी दिए ।  

तीनै जनालाई क्वारेनटाइनमा राखी स्वास्थ्य परीक्षण शुरु भएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २४, २०७६  ०८:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC