site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
डेरामा बस्ने विद्यार्थी बेखर्ची
Sarbottam CementSarbottam Cement

नेपालगञ्ज ।  लकडाउनका लागि कर्णाली प्रदेशबाट नेपालगञ्जमा प्राविधिक शिक्षा अध्ययनका लागि डेरा बस्दै आएका विद्यार्थी बेखर्ची भएका छन् ।

कर्णाली प्रदेशको मुगु, हुम्ला, कालिकोट, सल्यान, दैलेख लगायत जिल्लाबाट नेपालगञ्जमा अध्ययन गर्न आएका करिव ७० जना विद्यार्थीले नेपालगञ्ज उपमहानगरपालिका पुगेर आफुहरु भोकै बस्ने अवस्था आएको जानकारी गराएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

वडा कार्यालयले विपन्न र मजदुरलाई राहत वितरण गरेपनि आफूहरु बेखर्ची हुनुपरेको उनीहरुको गुनासो छ । हुम्लाका विद्यार्थी चन्द्र बोहराले भने, “भएको चालम दाल सकियो, साथमा रुपैयाँ पनि छैन, लकडाउनले हामीजस्ता विद्यार्थीको बिचल्ली भएको छ । वडा कार्यालयले समस्या नसुनेपछि नगरपालिका गएका हौँ ।”

सत्तारुढ नेकपानिकट अनेरास्ववियुका केन्द्रीय सदस्य मोहित शाहले नेपालगञ्जका शिक्षण संस्थामा अधिकांश कर्णाली र सुदूरपश्चिम प्रदेशका विद्यार्थीहरु अध्ययनरत रहेकाले लकडाउन लम्बिदै जाँदा समस्या भएको बताए । 
  
उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरले विद्यार्थीलाई सहयोग गर्ने बजेट नभएकाले प्रारम्भिक चरणमा वडा तहबाटै राहत वितरण गर्न शुरु गरिएको स्थितिमा विद्यार्थीको समस्याबारे बोर्ड बैठक गरेर निर्णयमा पुगिने जनाए । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २४, २०७६  ०८:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC