site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
आजको राशिफल : वृष अनुकुल, वृश्‍चिक उत्तम 
Sarbottam CementSarbottam Cement

२०७६, चैत्र २४ गते सोमबार 

मेष : दिन उत्तम छ । शत्रु परास्त हुनेछन् । आँटे ताकेको काम सजिलै बन्नेछ । महŒवपूर्ण काम हात लाग्नेछ ।  

वृष  : दिन अनुकुल छ । बुद्धिवर्धक काम गरिनेछ । लेखन तथा प्रकाशन सम्बन्धी काम हुनेछ । स्वास्थ्य निकै तन्दुरुस्त रहनेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

मिथुन : दिन प्रतिकूल छ । खर्चको मात्रा बढ्नेछ । काममा व्यवधान आउनसक्छ । धैर्य गर्नु निकै  बुद्धिमानी हुनेछ । 

कर्कट : दिन उत्तम छ । सामाजिक कार्यव्रmममा सहभागी भइनेछ । परोपकार गरिनेछ । उत्कृष्ट सम्मान मिल्नेछ । 

Global Ime bank

सिंह : दिन अनुकूल छ । बोलीवचनमा प्रभाव बढ्नेछ । आर्थिक कारोबार गरिनेछ । खानपानका विशेष परिकार मिल्नेछ । 

कन्या : दिन अत्युत्तम छ । यात्रा गर्ने अनुकूल अवसर मिल्नेछ । उच्चस्तरीय कार्यक्रम तय हुनेछ । उपयुक्त निर्णय गरिनेछ । 

तुला : दिन प्रतिकूल छ । आँटे ताकेको काममा व्यवधान आउनसक्छ । अस्थिरता र दुविधाले ठाउँ पाउनसक्छ । धैर्य गर्नु बेस हुनेछ । 

वृश्चिक : दिन उत्तम छ । कृषि क्षेत्रबाट लाभ मिल्नेछ । उपयुक्त कार्य प्रगति र ठोस् निर्णय गरिनेछ आयआर्जन बढ्नेछ । 

धनु : दिन सार्थक छ । आँटेको काममा सफलता मिल्नेछ । सर्वाधिक कार्यसिद्धि हुनेछ । महत्‍वपूर्ण अवसर मिल्नेछ । 

मकर : दिन सन्तोषजनक छ  । आध्यात्मिक क्षेत्रमा रुचि बढ्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । मनमा शान्ति मिल्नेछ । 

कुम्भ : दिन प्रतिकूल छ । मन खिन्न हुन सक्छ । खासै प्रगति हुने देखिदैन । धैर्य गर्नु निकै बुद्धिमानी हुनेछ । 

मीन : दिन अत्युत्तम छ । यात्राको योग रहेको छ । व्यापार व्यवसाय र पारवहन कार्य सहज रहनेछ । प्रियजनसँग भेटघाट हुनेछ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २४, २०७६  ०५:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC