बाह्रखरी
भर्खरै
sticky  ncell
कोरोना संक्रमण अपडेट प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
संक्रमणबाट लिबियाका पूर्वप्रधानमन्त्रीको मृत्यु 
बाह्रखरी - आइतबार, चैत २३, २०७६
Laxmi Bank
Laxmi Bank
Rohto Landing
Agani Group
sarbottam cement

त्रिपोली । नोभेल कोरोना भाइरस अर्थात् कोभिड-१९ को संक्रमणबाट लिबियाका पूर्वप्रधानमन्त्री महोमद जिब्रिलको मृत्यु भएको छ । 

स्थानीय सञ्‍चारमाध्यमका अनुसार उनको इजिपिको अस्पतालमा मृत्यु भएको हो । जिब्रिलको राजनीतिक दल नेसनल फोर्स एलाइन्सले उनलाई २६ मार्चमा कोरोना पोजेटिभ देखिएको पुष्टि गरेको थियो । 

सन् १९५२ मा जन्मिएर पश्चिमा मुलुकमा अध्ययन गरेका  जिब्रिलले विद्रोही राष्ट्रिय संक्रमणकालीन परिषद्‍बाट सन् २०११ को अक्टोबरसम्म प्रधानमन्त्री भएका थिए । सन् २०१२ मा उनको पार्टीले बहुमतसहित विजय भएपछि उनी प्रधानमन्त्री भएका थिए । - बीबीसी 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
आइतबार, चैत २३, २०७६ मा प्रकाशित
TATA Landing
Dishhome
TATA Landing
Dishhome
प्रतिक्रिया दिनुहोस्