site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
विपन्‍न परिवारलाई खाद्यान्‍न वितरण
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । गुप्तेश्वर महादेव मन्दिर समिति र कमेरे खोला बस्ती संयुक्त संरक्षण समाजले अति विपन्न परिवारलाई राहत स्वरुप खाद्यान्न सामग्री वितरण गरेका छन् । तार्केश्वरस्थित रहेका करिब २६५ जनालाई  खाद्यान्न सामग्री वितरण गरिएको हो ।

विश्वभर अहिले महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसले गर्दा नेपालमा पनि वितग १३ दिनदेखि लक डाउन छ । जसका कारण दैनिक ज्याला मजदुरी गर्ने व्यक्तिहरुलाई  दैनिकी गुजारा गर्न असहज भएकाले आफूहरुले राहत स्वरुप सहयोग गरेको समितिका अध्यक्ष इच्छा कार्कीले बताए ।

समितिका कोषाध्यक्ष डिलाराम सापकोटा र सचिव अर्जुन पुडासैनी लगायतको टोलीले यसअघि पनि राहत वितरणको कार्यक्रम गरेको थियो । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २३, २०७६  १३:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC