site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
स्पेनिस क्लबमा भान विकको चासो 
Sarbottam CementSarbottam Cement

एजेन्सी । नेदरल्यान्डको क्लब आयाक्सका स्टार खेलाडी भान विक्‌ले स्पेनिस क्लबप्रति चासो देखाएका छन् । उनले स्पेनिस फुटबल क्लबबाट खेल्ने चाहना भएको बताए । विक‌्‌ले स्पेनिस क्लबमा खेल्ने चाहना भए पनि अहिले त्यो समय नआएको बताएका छन् । 

भाव वि्‌क अहिले आयाक्सका उत्कृष्ट मिडफिल्डरका रूपमा छन् । उनले हाल स्पेनिस क्लब रियल मड्रिडमा चासो देखाएको स्पेनिस मिडियाहरुले लेखेका छन् । तर, उनले यो समय आयाक्स मै रमाइरहेको बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

“मेरो स्पेनिस क्लबप्रतिको भावना सकारात्मक छ । यसको मतलब म जानुपर्छ भन्ने छैन । स्पेनिस क्लबमा खेल्ने तरिकाको विकास गर्दै छु । अनि मैले कति समयसम्म उत्कृष्ट प्रदर्शन गर्न सक्छु भन्ने कुरामा पनि सहज मान्ने छु,” भान विक्‌ले हेलेन्डसँगको कुराकानीमा भने । 

उनले आयाक्सका लागि च्याम्पियन्स लिगमा उत्कृष्ट प्रदर्शन गरेका थिए । अघिल्लो सिजन आयाक्स च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्दा भान मुख्य खेलाडी थिए ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २३, २०७६  १२:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC