site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
खोइ मानिस !
Ghorahi CementGhorahi Cement

काठमाडौं । देशकै राजधानी । अहिले सुनसान । चौतर्फी ठप्प । कारण कोरोना भाइरस (कोभिड १९) विश्वभर आतंक फैलाइरहेको कोरोना भाइरसले नेपालमा पनि उस्तै आतंक फैलाइरहेको छ । 

सरकारले मुलुकभर लकडाउन अर्थात् बन्दाबन्दी घोषणा गरेको आज १३ दिन पुगेको छ । सडक सुनसान भइसक्यो । झन्डै–झन्डै कमिला हिँड्ने अवस्थाको सडक सुनसान । सहर पूरै ठप्प छ । सुरक्षा निकायका र अत्यावश्यक काम परेका मानिसहरूबाहेक अरू घरबाहिर निस्किएका छैनन् ।

Agni Group

सुरक्षामा खटिएका एक प्रहरी पनि अचम्म मान्दै भन्छन्, “खोइ राजधानीवासी, खोइ मान्छे ।” हुन पनि हो सबै स्वास्थ्य सुरक्षकै लागि भनेर घरघरमै लकडाउनको अवस्थामा छन् । यो लकडाउनलाई जनताले पनि झन्डै–झन्डै साथ दिएको अवस्था हो । एकआध घटनाबाहेक सबैले सरकारको निर्देशन पालना गरेका छन् । 

लकडाउन गरेको तेह्रौं दिनमा सिंहदरबार, बानेश्वर–माइतीघर मण्डल खण्ड तथा संसद भवन अघिल्तिरको अवस्था तस्बिरमा यस्तो देखियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २३, २०७६  १२:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC