site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
भर्चुअल नाटकमा ‘अर्को कुरुक्षेत्र’
Sarbottam CementSarbottam Cement

काठमाडौं । महिलामाथिको विभेद एक्काइसौं शताब्दीमा मात्रै हौइन पौराणिक कालदेखि नै सुरु भएको थियो । यहि विभेदको शृङ्खला र विद्रोहको रुप हो ‘अर्को कुरुक्षेत्र’ ।

यो सम्पदा मल्लको कथा र अशेष मल्लको निर्देशनमा तयार भएको नाटक हो । जसमा अभिनेत्री उषा रजक करिब एक दशकपछि रंगमञ्चमा फर्किएकी हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

यही नाटक हाल जारी ‘क्वारेन्टाइन अभियान नाटक महोत्सव’को दसौं दिन आज प्रदर्शन हुँदै छ । यो नाटक यसअघि सर्वनाम थिएटरमा मञ्चन भइसकेको छ ।

लकडाउनको समयमा सरकारलाई हातेमालो गर्न र दर्शकलाई रंगमञ्च र नाटकबाट टाढा हुन नदिन यस भर्चुअल नाटक उत्सवको आयोजना गरिएको हो । 

Global Ime bank

थिएटर मल–कीर्तिपुर रंगमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेन (टीसीसी नेपाल) ले संयुक्त रूपमा आयोजना गरेको यस महोत्सवमा फेसबुक लाइभमार्फत नाटकको भिडियो प्रस्तुत गरिन्छ । 
हरेक दिनजस्तै दिउँसको ठीक ५ बजे थिएटर मलको आधिकारिक फेसबुक पेजमा नाटक हेर्न सकिन्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २३, २०७६  १२:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC