site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सीमावर्ती नाकामा सशस्‍त्र खटिए
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

दाङ । दाङका सीमावर्ती क्षेत्रका थप चार नाकामा आज (आइतबार) देखि सशस्‍त्र प्रहरी बल खटिएका छन् ।

स-साना नाका र चोरबाटो हुँदै नेपाली तथा भारतीय नागरिक नेपाल प्रवेश गर्न सक्ने भन्दै चारवटा साना नाकामा सशस्‍त्र प्रहरी खटाइएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।  छिमेकी देश भारतमा कोरोना भाइरसका बिरामी बढेसँगै सशस्त्र प्रहरी बल खटिएका हुन् ।

सीमावर्ती भौरीसाल, पटौली, भौवा र गुरुङनाकामा सशस्‍त्र खटाइएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए । लकडाउनसँगै जिल्लाका सानाठूला गरी २६ नाका अनिनिश्‍चितकालका लागि बन्द गरिएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २३, २०७६  ११:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC