site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
आजको राशिफल : कर्कट उत्तम, कुम्भ अत्युत्तम 
Sarbottam CementSarbottam Cement

२०७६, चैत्र २३ गते आइतबार 

मेष : दिन सार्थक रहनेछ । चिन्ताबाट मुक्ति मिल्नेछ । बौद्धिक काम हुनेछ । शरीर स्वस्थ रहनेछ । प्रतिस्पर्धा सार्थक हुनेछ । 

वृष : दिन प्रतिकूल रहनेछ । उच्च खर्च र बड्प्पनले असर पार्नेछ । काम गर्ने अनुकूल वातावरण देखिदैन । महŒवपूर्ण कामको आशा  नगर्नु बेस हुनेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

मिथुन : दिन सार्थक रहनेछ । सशक्त निर्णय र कार्यान्वयन हुनेछ । सामाजिक कामको दायित्व बढ्नेछ । कीर्ति फैलिनेछ । 

कर्कट : दिन उत्तम रहनेछ । वाक्शक्ति र अर्थशक्ति बढ्नेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । कामप्रति जोश जाँगर बढ्नेछ । 

Global Ime bank

सिंह : दिन भाग्योदयकारक रहनेछ । व्यक्तित्व विकास हुनेछ । चिन्तन प्रधान काम गरिनेछ । सबैतिरबाट लाभैलाभ मिल्नेछ । 

कन्या : दिन प्रतिकूल रहनेछ । उच्च खर्च हुनेछ । तीव्र आकांक्षाले निकास नपाउन सक्छ । आँटेको काम बन्न कठिन हुनेछ । 

तुला : दिन लाभदायक रहनेछ । आत्मोनति हुनेछ । कामप्रति विश्वास र जिम्मेवारी बढ्नेछ । आम्दानी प्रशस्त हुनेछ । 

वृश्चिक : दिन उत्तम रहनेछ । बुद्धि विकास हुनेछ । विषयगत क्षेत्रमा प्रभाव बढ्नेछ । आदर सत्कार मिल्नेछ । 

धनु : दिन उचित रहनेछ । आध्यात्मिक क्षेत्रमा सफलता प्राप्त हुनेछ । दानुण्यले मनमा सन्तोष मिल्नेछ । अरुबाट सहयोग पाइनेछ । 

मकर : दिन प्रतिकूल रहनेछ । आफन्तमा कुनै अप्रिय घटना घट्नसक्छ । होशियार हुनु पर्ने देखिन्छ  । ठूलो योजनाको काममा हात नहाल्नु बेस हुनेछ । 

कुम्भ : दिन अत्युत्तम रहनेछ । यात्रा गर्ने अवसर प्राप्त हुनेछ । पारिवारिक सहयोग पनि पाइनेछ ।  रमाइलो वातावरण बन्नेछ । 

मीन : दिन उत्तम रहनेछ । शत्रु पराजित हुनेछन् । मावली पक्ष सहयोगी रहनेछ । दीर्घकालीन कार्ययोजना बन्नेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २३, २०७६  ०४:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC